Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


आईपीएल क्रिकेटमा आज दिल्ली र पन्जावको भिडन्त

काठमाडौं । युएईमा सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र किङ्स इलेभेन पन्जाव भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी ८ वजे दुबईमा हुनेछ । नेपालका बलर सन्दिप लामिछाने लगातार तेस्रो सिजन दिल्लीबाट खेल्दैछन् । ६ दिनको क्वारेन्टिन बसाइपछि उनी टोलीका लागि खेल्न तयार भएपनि आज प्लेइङ सेटमा पर्ने वा…