एजेन्सी । जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा आरबी लेइप्जिगले एफसी कोल्नलाई पराजित गरेको छ । शीर्ष दुईको होडमा रहेको लेइप्जिगले कोल्नमाथि ४–२ को जित निकालेको हो । आरबीले अवे मैदानमा भएको खेलमा कोल्नलाई पराजित गर्न पहिलो हाफमा दुई गोल गरेर एक गोल र दोस्रो हाफमा पनि दुई गोल गरेर एक गोल खाएको हो…