काठमाडौं । जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा हेर्था बर्लिन क्लब विजयी भएको छ । ओलम्पिक मैदानमा भएको खेलमा हेर्थाले एफसी युनियन बर्लिनलाई ४–० ले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा हेर्थाले चारै गोल दोस्रो हाफमा गरेको हो । उसका लागि इबिसेविकले ५१ औँ तथा लुकेबाकिओले ५२ औँ मिनेटमा…