Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


ब्राजिलियन डिफेन्डर गेब्रियल आर्सनलमा अनुबन्ध

काठमाडौं । इङ्गलिस क्लब आर्सनलले ब्राजिलियन डिफेन्डर गेब्रियललाई अनुबन्ध गरेको छ । आर्सनलले हिजो सेन्टर डिफेन्डर गेब्रियललाई अनुबन्ध गरेको जनाएको छ । २२ वर्षीय डिफेन्डरलाई आर्सनलले फ्रेन्च क्लब लिलबाट अनुबन्ध गरेको हो । उनलाई २६ मिलियन युरोमा आर्सनलले क्लबमा भित्र्याएको हो । गेब्रियलले आर्सनलसँग ५ वर्षको सम्झौता गरेका छन् । सम्झौतासँगै उनी २०२५ सम्म आर्सनलमा…