काठमाडौं, भदौ १९ । प्रशिक्षणको अभावमा भलिबल खेलले गति लिन नसकेको खेलाडीहरुको गुनासो बढेसँगै नेपाल भलिबल संघले अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन जग्गा खोजिरहेको जनाएको छ । तीन वर्षअघि नेपाल सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिएपनि खेलाडीलाई प्रशिक्षण गर्न पूर्वाधारको अभाव भएको हो । पूर्वाधार निर्माणका लागि सरकारी पहल शून्य भएकाले भलिबल खेलले सोचेअनुरुपको नतिजा दिन…