Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


फ्रेन्च लिग वानमा पिएसजीको खराब सुरुवात

काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले पराजयसँगै नयाँ लिगको सुरुवात गरेको छ । लिग अन्तर्गत गएराति भएको आफ्नो पहिलो खेलमा पिएसजी लेन्ससँग १–० ले पराजित भएको हो । पहिलो हाफमा खेललाई आफ्नो नियन्त्रणमा राखेको पिएसजीले दोस्रो हाफको सुरुतिरै खाएको गोल हारको कारण बन्यो । लेन्सका लागि ५७ औँ मिनेटमा गानागोले गरेको…