Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


मुम्बईसामु कोलकाता निरीह

काठमाडौं, असोज ८ । इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी-२० क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । यो सिजनको उद्घाटन खेलमा चेन्नई सुपर किंग्ससँग हारेको मुम्बईले बुधबार राति भएको आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले हरायो । आबुधाबी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित् २० ओभरमा ५ विकेट…