Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश

काठमाडौं । अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । ६ पटककी विजेता ३८ वर्षे सेरेनाले ३२ वर्षकी बुल्गेरियन खेलाडी स्वेताना पिरोन्कोभालाई पराजित गरेर अन्तिम चारमा स्थान बनाएकी हुन् । कीर्तिमानसँग बराबरी गर्न २४ औँ ग्राण्डसलाम उपाधि जित्ने होडमा रहेकी सेरेना पहिलो सेटमा ४–६ ले पछि परे पनि त्यसपछिका दुई सेटमा ६–३…