Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


बेलारुसकी भिक्टोरिया अजारेन्का यूएस ओपन टेनिसको फाइनलमा

काठमाडौं । बेलारुसकी भिक्टोरिया अजारेन्का यूएस ओपन टेनिसको फाइनलमा पुगेकी छिन । आज बिहान अमेरिकाकी सेरेना विलियम्सलाई हराउँदै अजरेन्का उपाधि नजिक पुगेकी हुन् । पहिलो सेट ६–१ ले गुमाएकी अजारेन्काले दोस्रो र तेस्रो सेट ६–३ र ६–३ को सेटमा जित्दै उपाधि नजिक पुगेकी हुन् । अजारेन्काले ६ पटककी यूएस ओपन विजेता विलियम्सलाई हराउनु आफ्ना लागि…