Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


फिफा वरीयतामा नेपाल यथावत्

काठमाडौं, आसोज १ । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा बिहीबार जारी नयाँ वरीयतामा नेपाल १७०औं स्थानमा यथावत् रहेको हो । गत महिना पनि नेपाल १७०औं स्थानमै रहेको थियो । त्यस्तै, नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि…