Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


आईपिएल: बैंग्लोरको विजय सुरुवात, सनराइजर्स हैदरावाद १० रनले पराजित

काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजय सुरुवात गरेको छ । दुबईमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद सुरुवात गरेको हो । खेलमा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९ ओभर ४ बलमा १ सय ५३ रनमै समेटियो ।…