Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


बासेलमाथि आर्सनलको शानदार जित, लुकास पेरेजले गरे ह्याट्रिक

काठमाडौं, मंसिर २२ । च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा आर्सनलले शानदार जित दर्ता गरेको छ । मंगलबार राति भएको खेलमा समूह ए को आर्सनलले एफसी बासेललाई ४–१ ले हरायो । आर्सनलको जितमा लुकास पेरेजले ह्याट्रिक गरे भने एलेक्स इओबीले एक गोल गरे । बासेलका लागि सेडु डुम्बियाले एक गोल फर्काए । पेरेजले ८, १६…