Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


पुलिस बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा सिलिगुडीको कन्चनजंघा फुटबल क्लबलाई ३–२ ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो । यो जितसँगै पुलिसले सेमीफाइनलमा आयोजक धरान ‘नीलो’सँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा बुधबार रुपेन्देही–११ र संकटा क्लब खेल्नेछन् ।