Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राफिन्हा र मेस्सीको गोलले बार्सिलोना विजयी, रियाल मड्रिड शिर्ष स्थानमा

आइतबार राती एथ्लेटिको मड्रिडको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन राफिन्हा र लियोनल मेस्सीले १-१ गोल गरे । पराजित टोली एथ्लेटिको मड्रिडका डिएगो गोडिनले एक गोल फर्काए । राती नैं भएको अर्को खेलमा रियाल मड्रिडले भियारियाललाई ३-२ ले हरायो । तालिकाको शिर्ष स्थानमा रहेको रियाल मड्रिडलाई विजयी गराउन ग्यारेथ बेल, रोनाल्डो र अल्भारो मोराटाले एक…