युरोपियन क्षेत्रको छनोटअन्तर्गत समूह ‘सी’ मा रहेको विश्व विजेता जर्मनीले सान मारिनोलाई ७–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन सान्ड्रो वाग्नरले ह्याट्रिक गरे । छनोट चरणमा अहिलेसम्म भएका सबै ६ खेल जितेको जर्मनी १८ अंकसहित समूहको शीर्ष स्थानमा छ । यही समूहका अन्य खेलहरुमा नर्दन आयरल्याण्डले अजरबैजानलाई १–० ले हराउदा नर्वे…