Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


सिमरा गोल्डकपको सबै तयारी पूरा, मनाङ–मर्स्याङ्दी सहभागी नहुने

आयोजक नवजनजागृति युवा क्लबले मंगलबार सिमरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । आयोजक क्लबका अध्यक्ष कासिम मियाँले प्रतियोगितामा १० टिमको सहभागिता रहने जानकारी दिए । प्रतियोगिताको दुईओटा संस्करणको विजेता मनाङ–मर्स्याङ्दी क्लबले अन्तिम समयमा आएर प्रतियोगितामा सहभागी हुन नसक्ने बताएको जनाइएको छ । आफ्ना अधिकांश खेलाडी घाइते भएकाले प्रतियोगितामा भाग लिन नसक्ने पत्र मनाङले…