Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेपाली भारोत्तोलन टोली इरान जाने

मार्च ६ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ७७ केजीमा कमलबहादुर अधिकारी, ८५ केजीमा सुरेन्द्र श्रेष्ठ तथा १०५ केजीमाथि पुकार गुरुङले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा दिनेश भुजेल छन् भने निर्णायकमा अन्तर्राष्ट्रिय निर्णायकद्वय प्रदीप श्रेष्ठ र रुकेश तण्डुकार छन् । तीनै खेलाडी पोखरामा गत पुस अन्तिम साता भएको राखेप…