Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


सिक्किमलाई हराउँदै झापा सेमिफाइनलमा

बुधबार घरेलु मैदानमा झापाले भारतको सिक्किम युनाइटेडलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेल अत्यन्तै प्रतिस्पर्धात्मक बन्यो । गोलको खाता भने सिक्किमले नै खोलेको थियो । खेलको १८औं मिनेटमा मयाल दोक लेप्चाले एक गोल गर्दै सिक्किमलाई अग्रता दिलाए । कुनाल तामाङको हेड पासमा लेप्चाले…