Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


नेपालको लगातार तेस्रो हार, सुपर सिक्समा पुग्ने सम्भावना लगभग समाप्त

शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको सर्वाधिक ७५ रनको मद्दतमा निर्धारित् ५० ओभरको एक बलअगाडि अलआउट हुँदै १९४ रन जोडेको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ रन बनाए भने ज्ञानेन्द्र मल्ल र आरिफ शेखले समान २३/२३ रन जोडे । अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ…