सहास स्पोर्टस्ले स्पोर्टर्स् अवार्डको सहप्रायोजन गर्ने • Image Khabar Image Khabar


सहास स्पोर्टस्ले स्पोर्टर्स् अवार्डको सहप्रायोजन गर्ने


Imagekhabar
२१ बैशाख २०७५, शुक्रबार १६:२०

सहास स्पोर्टस्ले स्पोर्टर्स् अवार्डको सहप्रायोजन गर्ने

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको स्पोर्टस् अवार्ड आगामी जेठ ३ गते हुँदैछ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा सहास स्पोर्टस् र खेलकुद पत्रकार मञ्चबीच प्रायोजन सम्झौता भएको हो ।

सम्झौताअनुसार सहास् स्पोर्टस्ले खेलकुद पत्रकार मञ्चलाई आगामी एक वर्षभरि आवश्यकपर्ने पोसाक उपलब्ध गराउनुका साथै अवार्ड विजेता खेलाडीलाई उपहार प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्