Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाईनलमा प्रवेश

आइतबार भएको दोस्रो क्वाटरफाईनलमा पुलिसलाई २–१ गोल अन्तरले पराजित गर्दै मनाङ सेमिफाईनलमा प्रवेश गरेको हो । पहिलो हाफको तेस्रो मिनेटमै पुलिसका रेजेन सुब्बाले आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाए । तर, त्यो अग्रता पुलिसले एक मिनेट पनि जोगाउन सकेन । चौथो मिनेटमै मनाङका विदेशी खेलाडी काचीले गोल गर्दै खेल बराबरीमा पु¥याए । पहिलो हाफमा दुवै…