२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एफए कपको सेमिफाइनलमा म्यान्चेष्टर युनाइटेड र टोटनहाम हट्स्पर भिडने


0
Shares

काठमाडौं, बैशाख ८ । प्रतिष्ठित इङ्लिस घरेलु फुटबल प्रतियोगिता एफए कपको पहिलो सेमिफाइनलमा आज म्यान्चेष्टर युनाइटेड र टोटनहाम हट्स्पर भिड्दै छन् ।

म्यान्चेष्टर युनाइटेडको मैदानमा हुने खेल नेपाली समय अनुसार राती १० बजे सुरु हुने छ ।

दुबै टोली आज जित हात पार्दै सिजनको पहिलो उपाधीको नजिक पुग्ने दाउमा छन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोली चेल्सी र साउथह्याम्पटनबिच हुने छ ।