प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीले टोलीको बिदाइ गरेका हुन् । अघिल्लो साता नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेट प्रतियोगिताको उपविजेता बन्दै नेपाली टोलीले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएको हो । खेलाडीले पाए ४/४ लाखशुक्रबार आयोजित बिदाइ कार्यक्रममा खेलाडीलाई सरकारले घोषणा गरेको जनही ३ लाख रुपैयाँ पनि प्रदान गरिएको छ ।…