सोमबार भएको खेलमा सुदूरपश्चिम–११ लाई ‘टाइब्रेकर’मा ५–४ ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो । खेलको ६९औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ८२औं मिनेटमा सुदूरपश्चिमका विनोद केसीले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि निर्धारित् समयमा थप गोल नहुँदा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी…