शनिबार बाराको सिमरा रंगशालामा भएको नवौं संस्करणको प्रतियोगिताको फाइनल खेलमा थ्रीस्टार क्लबलाई २–० ले हराउँदै आर्मीले उपाधि उचालेको हो । आर्मीलाई उपाधि दिलाउनेक्रमम दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक/एक गोल गरे । खेलको ५८औं मिनटमा दिनेशले आर्मीलाई अग्रता दिलाएका थिए । ७४औं मिनेटमा नवयुगले गोल गरेसँगै आर्मी शानदार जितका साथ च्याम्पियन बन्न सफल भयो ।…