Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


पाथीभरा म्याराथनको उपाधि सोलुखुम्बुका सुमनले जिते

सन्तोष पुर्कुटी (इमेज):ताप्लेजुङ, फागुन ३ । ताप्लेजुङमा सम्पन्न पाथीभरा म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङले जितेका छन् । महिला हाफ म्याराथनको उपाधि भने त्रिभुवन आर्मी क्लबकी चन्द्रा रावतले जितिन् । बिहीबार भएको खुला म्याराथनतर्फ सुमनले ४ घन्टा १९ मिनेट ५८ सेकेन्डमा निर्धारित् दूरी पूरा गरी उपाधि जितेका हुन् । यसअघिको संस्करणका उपाधि विजेता आर्मीकै वेदबहादुर सुनुवार…