त्रिवि उपकुलपति कप अन्तर क्याम्पस पुरुष भलिबल हुँदै • Image Khabar Image Khabar


त्रिवि उपकुलपति कप अन्तर क्याम्पस पुरुष भलिबल हुँदै


Imagekhabar
२५ चैत्र २०७४, आईतवार १७:३९

त्रिवि उपकुलपति कप अन्तर क्याम्पस पुरुष भलिबल हुँदै

युनियनले त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता गर्न लागेको हो ।

आइतबार (भोलि)देखि शुक्रबारसम्म आयोजना हुने प्रतियोगितामा देशभरका ठूला २२ क्याम्पसले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेस्रो हुनेले २० हजार तथा उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्