२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


जतिसक्दो चाँडो चुनावको मिति तोक्न एन्फालाई एएफसीको निर्देशन


0
Shares

सबै जिल्लाको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा केन्द्रीय चुनावको मिति तोक्न ढिलाइ गरेकामा एएफसीले इमेल पठाउँदै एन्फासँग असन्तुष्टि पोखेको हो ।

यसअघि, चैत १४ गतेका लागि तोकिएको निर्वाचनविरुद्ध पाटन उच्च अदालतमा रिट परेपछि स्थगित भएको थियो ।

एन्फा अध्यक्ष पदका लागि कर्माछिरिङ शेर्पा र मणि कुँवर चुनावी प्रतिस्पर्धामा छन् ।