
काठमाडौं पहिलो क्वालिफायर्समा धनगढीसँगै पराजित भएर अर्को छनोट चरण खेल्नुपरेको थियो । आज काठमाडौंलाई त्यसको बदला लिने मौका हुनेछ ।
आज टिम चौराहा धनगढी विजयी भएमा लगातार दोस्रो पटक उपाधिमा कब्जा जमाउनेछ ।
यता, पहिलो पटक डिपीएलको फाइनलमा पुगेको काठमाडौंका लागि यो नयाँ अनुभव हुनेछ । उपाधि विजेताले २५ लाख रुपैयाँ पाउनेछ ।
प्रतिक्रिया दिनुहोस्