डिपीएलको उपाधिका लागि काठमाडौ र धनगढी भिड्दै • Image Khabar Image Khabar


डिपीएलको उपाधिका लागि काठमाडौ र धनगढी भिड्दै


Imagekhabar
३० चैत्र २०७४, शुक्रबार ०८:०९

डिपीएलको उपाधिका लागि काठमाडौ र धनगढी भिड्दै

काठमाडौं पहिलो क्वालिफायर्समा धनगढीसँगै पराजित भएर अर्को छनोट चरण खेल्नुपरेको थियो । आज काठमाडौंलाई त्यसको बदला लिने मौका हुनेछ ।

आज टिम चौराहा धनगढी विजयी भएमा लगातार दोस्रो पटक उपाधिमा कब्जा जमाउनेछ ।

यता, पहिलो पटक डिपीएलको फाइनलमा पुगेको काठमाडौंका लागि यो नयाँ अनुभव हुनेछ । उपाधि विजेताले २५ लाख रुपैयाँ पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्