Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


नेपालकै सर्वाधिक पुरस्कार राशीको खुला लनटेनिस बुटवलमा सुरु

बुटवल लनटेनिस क्लबको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरको कोर्टमा सुरु भएको प्रतियोगितामा ८६ जना खेलाडी सहभागी छन् । शुक्रबार भएको खेलमा फन डबलतर्फ विकास खड्का र अर्जुन गुरुङको जोडी विजयी भएको छ । मेन्स एकलतर्फ जितेन्द्र परियार, विकास खड्का, प्रदीप खड्का तथा सन्तोष खत्री क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । यस्तै, मेन्स ५५ वर्षमाथिको उमेर समूहबाट…