
बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै बैंकले सन्दीपसँग प्रायोजन सम्झौता गरेको हो ।
सानिमा बैंकले सन्दीपलाई विगत दुई वर्षदेखि मासिक २० हजार रुपैयाँ दिँदै आएकोमा त्यसलाई बढाएर अब मासिक ४० हजार दिने सम्झौता गरेको हो ।
उता, नेपाली राष्ट्रिय क्रिकेट टोलीका अर्का युवा खेलाडी दीपेन्द्रसिंह ऐरीलाई ग्लोबल आइएमई बैंकले प्रायोजन गरेको छ ।
बिहीबारै राजधानीमा एक कार्यक्रम गरी ग्लोबल आइएमईले दीपेन्द्रलाई मासिक २० हजार प्रदान गर्नेगरी दुई वर्षका लागि प्रायोजन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्