दुई क्रिकेटरलाई दुई वर्षे प्रायोजन, सन्दीपलाई सानिमाले मासिक ४० हजार दिने • Image Khabar Image Khabar


दुई क्रिकेटरलाई दुई वर्षे प्रायोजन, सन्दीपलाई सानिमाले मासिक ४० हजार दिने


Imagekhabar
१० फाल्गुन २०७४, बिहीबार १८:२१

दुई क्रिकेटरलाई दुई वर्षे प्रायोजन, सन्दीपलाई सानिमाले मासिक ४० हजार दिने

बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै बैंकले सन्दीपसँग प्रायोजन सम्झौता गरेको हो ।

सानिमा बैंकले सन्दीपलाई विगत दुई वर्षदेखि मासिक २० हजार रुपैयाँ दिँदै आएकोमा त्यसलाई बढाएर अब मासिक ४० हजार दिने सम्झौता गरेको हो ।

उता, नेपाली राष्ट्रिय क्रिकेट टोलीका अर्का युवा खेलाडी दीपेन्द्रसिंह ऐरीलाई ग्लोबल आइएमई बैंकले प्रायोजन गरेको छ ।

बिहीबारै राजधानीमा एक कार्यक्रम गरी ग्लोबल आइएमईले दीपेन्द्रलाई मासिक २० हजार प्रदान गर्नेगरी दुई वर्षका लागि प्रायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्