Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


म्यानचेस्टर युनाईटेडले चेल्सीलाई हरायो, ह्यारी केनको गोलले टोटनह्याम विजयी

काठमाडौं, फागुन १४ । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले चेल्सीलाई २-१ ले हराएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा चेल्सीका विलियनले पहिलो गोल गरे । तर यसको केही मिनेटमै म्यान्चेस्टर युनाईटेडका रोमेलु लुकाकुले एक गोल फर्काउँदै खेल बराबरी गरे । दोस्रो हाफका सब्स्टीच्युट खेलाडी जेस्सी लिङ्गार्डले एक गोल थप्दै म्यानचेस्टर युनाईटेडलाई विजयी…