Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


‘खेल पर्यटनलाई अगाडि बढाउनसके प्रदेश–४ को समृद्धि सम्भव’

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा भएको ‘प्रदेश–४ मा खेलकुद पर्यटनको सम्भावना’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताले यस क्षेत्रको हिमाली क्षेत्रमा स्की, घोडचढी, हन्टिङ, क्लाइम्बिङ, पाराग्लाइडिङ, बन्जीजम्प, र्‍याफ्टिङ, ट्राइथोलनलगायत साहसिक खेलले पर्यटकको आकर्षण र बसाइँ लम्ब्याउन सहयोग मिल्नेमा जोड दिए । प्रदेश–४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले खेलकुद नीतिमा भएका अस्पस्टता…