Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


बल टेम्परिङको आरोप लागेका अष्ट्रेलियाका तीन क्रिकेट खेलाडी देश फिर्ता

काठमाडौं, चैत १४ । बल टेम्परिङको आरोप लागेका अष्ट्रेलियाका तीन क्रिकेट खेलाडीलाई दक्षिण अफ्रिकाबाट देश फर्काइएको छ । केप टाउनमा तेस्रो टेष्ट म्याचको दौरान क्यामरन बैंङ्करफ्टले बल टेम्पिरिङ गरेको पुष्टी भएपछि अष्ट्रेलियन क्रिकेट विवादमा तानिएको थियो । भिडियो फुटेजमा बैंङ्करफ्टले बल टेम्परिङ अर्थात नियतवश बल बिगारेको देखिएपछि यो प्रकरण बाहिर आएको हो । टोलीका कप्तान…