Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


पुलिसलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा, आज मनाङ मर्स्याङ्दी र थ्री स्टार भिड्ने

विराटनगरमा जारी प्रतियोगिताको उपाधि दाबेदार यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । यसअघि बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ४–२ गोलले पराजित गर्दै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।…