समूह चरणको अन्तिम खेलमा आइतबार पारस खड्का नेतृत्वको विराटनगर किंग्सलाई ६ विकेटले हराउँदै अत्तरिया प्लेअफमा पुगेको हो । वर्षाले मैदानमा पानी जमेपछि ६ ओभरमा झारिएको खेलमा पाएको ५६ रनको चुनौती अत्तरियाले २ बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्यो । ‘म्यान अफ द म्याच’ घोषित भारतीय खेलाडी विपीन चन्द्रले १३ बलमा अविजित २६…