
धनगढीमा जारी प्रतियोगिताअन्तर्गत् शनिबार हुने तय भएको महेन्द्रनगर र सीवाइसी अत्तरियाबीचको खेल हिलाम्य मैदानका कारण रद्ध भएसँगै १ अंक पाएको विनोद भण्डारी नेतृत्वको महेन्द्रनगरले प्लेअफमा स्थान बनाएको हो ।
चार खेल सकिँदासम्म दुई जित र एक हारका साथ ५ अंक जोडेको महेन्द्रनगर अंकतालिकाको दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्