पहिलो लेगमा व्यहोरेको ४–१ को हारलाई बिर्साउँदै गएराति भएको खेलमा रोमाले बार्सिलोनालाई ३–० गोल अन्तरले हराएको हो । समग्रमा ४–४ गोल भएपनि अवे गोलका आधारमा रोमा सेमिफाइनलमा पुग्यो भने बार्सिलोना बाहिरियो । घरेलु मैदानमा भएको खेलमा रोमाले छैटौं मिनेटमा इडेन जोकोको गोलबाट अग्रता लिएको थियो । बाँकी दुई गोल भने दोस्रो हाफमा भयो । खेलको…