Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


झापामा प्रदेशस्तरीय महिला भलिबल हुने

झापा, वैशाख ७ । झापाको मेचीनगर नगरपालिकास्थित धुलाबारीमा प्रदेश नम्बर–१ स्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता वैशाख १० देखि १२ गतेसम्म सञ्चालन हुन लागेको हो । धुलाबारी मोडमा आयोजना हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा र ताप्लेजुङ गरी ६ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष गणेशविक्रम नेम्वाङले बताए । भलिबल प्रतियोगिता…