Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


आयोजकलाई स्तब्ध पार्दै मनाङ माइभ्याली गोल्डकपको सेमिफाइनलमा

सोमबार इलामको ठूलो टुँडीखेलमा भएको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक माइभ्याली फुटबल क्लबलाई १–० ले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङको जितमा खेलको ३७औं मिनेटमा काछीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको ‘म्यान अफ दी म्याच’ भने माइभ्यालीका तीर्थ बस्नेत घोषित भए । उनले १० हजार रुपैयाँ पाए । प्रतियोगिताअन्तर्गत् मंगलबार…