Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी, जितपछि के भने ?

शनिबार ललितपुरमा भएको निर्वाचनमा प्रतिस्पर्धी मणि कुँवरलाई ५१ मतान्तरले हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत पाए । अध्यक्षका प्रत्यासी कुँवरले मनोनयन दर्ता गराएपनि अन्तिम समयमा आएर निर्वाचन बहिस्कार गरेका थिए । एन्फाकै पूर्वउपाध्यक्षसमेत रहेका परिवर्तन पक्षधर शेर्पा समूहले उपाध्यक्षसहित बहुमत सदस्यमा पनि जित हासिल गरेको छ । चार…