Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । बुधबार पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको विमानस्थलले जनाएको छ । जहाजमा १९ जना रहेको अनुमान गरिएको छ । जहाजमा आगलागी भएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।