२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


विवाहपञ्चमीमा अयोध्याबाट आएका जन्तीलाई स्वागत


2.743k
Shares

काठमाडौं । रामजानकी विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आएका बरात (जन्ती) लाई स्वागत गरिएको छ ।

विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गरिएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, जनकपुर मन्दिरका महन्त र स्थानीय जनकपुरवासीहरुले स्वागत गर्नुभएको थियो । सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको थियो ।