काठमाडों । उदयपुरको एउटा गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । उदयपुरको चौदण्डी गढी नगरपालिकाको सिद्धिपुर गाउँबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको हो । २०५० सालदेखि सिद्धिपुरका स्थानीयले व्यावसायिक बेसार खेती गर्दै आएका हुन् । सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरुपमा नै बेसार खेती गर्दै आएको उनीहरु…