Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


काठमाडौं जिल्ला अदालतबाट आर्थिक वर्ष २०८०/०८१ मा २३ हजार २९१ वटा मुद्दा फछ्र्यौट

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आर्थिक वर्ष २०८०/०८१ मा २३ हजार २९१ वटा मुद्दा फछ्र्यौट गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौंलै पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । अदालतले आर्थिक वर्ष २०८०/०८१ मा ४६।७४ प्रतिशत मुद्दा फछ्र्यौट भएको जनाएको छ । त्यस्तै अदालतमा आर्थिक वर्ष २०८०/०८१ मा २८ हजार ५५८ मुद्दा दर्ता भएका…