ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका ३ को खोपने गाउँमा ३० लाख लागतमा बाख्रा फार्म सञ्चालन गरिएको छ । माधवी कृषि तथा पशुपंक्षी फार्ममा विभिन्न प्रजातिका ६० वटा बाख्रा रहेका छन् । स्थानीय लीलाराम बस्नेत र बाबुराम बस्नेतले उन्नत नश्लको बाख्रा खरिद गर्न बाह्य जिल्ला जानुपर्ने बाध्यता हटाउन र जिल्लामै त्यस्तो नश्लका बाख्रा उत्पादन गर्न फार्म…