Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

बैतडी । बैतडीमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका ३० वर्षीय राजेश चौधरी र बैतडीको पाटन नगरपालिका– १० पनालीका ५० वर्षीय मानबहादुर बिष्ट रहेका बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिनुभयो । बैतडीको सुर्नयाबाट खोडपे जाँदै…