Logo ७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026


तीन प्रदेशका प्रहरी प्रमुखसहित ९ डीआईजी सेवा अवधिका पूरा नहुँदै अवकासमा

काठमाडौं । तीन वटा प्रदेशका प्रहरी प्रमुखसहित ९ जना प्रहरी नायब महानिरीक्षक पनि सेवा अवधि पूरा नहुँदै अवकासमा जादैछन् भने दर्जन भन्दा बढी प्रहरी अधिकारीहरु पनि घर फर्किने भएका छन् । सेवा अवधी पूरा नहुदै धेरै संख्यामा प्रहरी अधिकारीहरु अवकासमा पर्ने भएका छन् । डीआईजीहरु ५६ वर्षे उमेर हदकै कारण अवकाश हुन लागेका हुन् ।…