Logo ७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026


संसदीय सुनुवाईमा न्यौपाने र राज्यका निर्देशक सिद्धान्त समितिमा गैरे निर्विरोध निर्वाचित

काठमाडौं । संघीय संसदका दुई वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधि र राष्ट्रिय सभा अन्तर्गतका संयुक्त संसदीय सुनुवाई समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरे निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचित दुवै सभापतिहरुलाई सभामुख…