Logo ७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026


हिमाली परम्पराको बौद्ध शिक्षा

काठमाडौं । नेपालको हिमाली क्षेत्रको परम्परागत बौद्ध शिक्षालाई मूल प्रवाहमा ल्याउनु पर्नेमा प्राज्ञ तथा बौद्ध विद्धानहरुले जोड दिएका छन् । आइतबार राजधानीमा भएको नेपालमा हिमाली बौद्ध शिक्षा सम्भावना र चुनौति विषयक अन्तरक्रियाका सहभागीहरुले सरकारले स्वामित्व लिएर बौद्ध शिक्षाका नीतिहरु बनाउनु पर्ने बताए । बौद्ध शिक्षामा ध्यान महत्वपूर्ण भएकाले यसलाई पनि मूलधारमा ल्याउन सक्नु पर्नेमा उनीहरुको…